१२ बैशाख २०८३, शनिबार

Tag: नेपाली टोपी दिवस

११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै

काठमाडौँ । ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराको साथ सोमबार ११ औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै छ । जागरूक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ ।