१२ असार २०८१, बुधबार

Tag: नेपाली इन्जिनियर

नेपाली इन्जिनियरहरुलाई चीनमा रेल तालिम

४ फागुन, काठमाण्डौ । नेपाल-चीन रेलमार्ग सम्भव रहेको प्रतिवेदन गत २४ कात्तिकमै चिनियाँ पक्षले दिइसकेको छ । अब नेपाली प्राविधिकहरुलाई चीनमा रेलसम्बन्धी तालिम दिने तयारी शुरु भएको छ । नेपालसँग ५३ किलोमिटर लामो जनकपुर-जयनगर ‘न्यारो गेज’बाहेक रेलमार्ग सञ्चालनको अनुभव छैन