१९ जेष्ठ २०८१, शनिबार

Tag: नेपालीलाई ल्याउन

इजरायलमा रहेका नेपालीलाई ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको हो । बैठकपछि कानुनमन्त्री धनराज गुरुङले सञ्चारकर्मीसँग भने, “नेपाल आउन चाहने नेपालीहरूलाई लिनका लागि