३ असार २०८१, सोमबार

Tag: नेपालविरुद्ध भारतको दोस्रो गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेल : नेपालविरुद्ध भारतको पहिलो गोल

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेलमा नेपालविरुद्ध भारतले पहिलो गोल गरेको छ । भारतका फारुख चौधरीले दोस्रो हाफको ६२ औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका हुन् ।