७ जेठ, काठमाडौं । नेपाल सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरेको नयाँ नक्सालाई भारत सरकारले अस्वीकार गरिदिएको छ । नेपालले बुधबार जारी गरेको नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो भू-भाग समेटेर नेपालले नक्सा जारी गरेको दाबी गरेको छ । नेपाल