११ आश्विन २०८१, शुक्रबार

Tag: नेपालले क्यानडालाई ४ विकेटले हरायो

नेपालले क्यानडालाई ४ विकेटले हरायो

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज शनिबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले हराएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेल जितमा लागि नेपालका