१२ असार २०८१, बुधबार

Tag: नेपाललाई हस्तान्तरण

अन्तत: चीनद्वारा पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण

काठमाडौँ । अन्तत: चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका वीच हाल नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले सो विमानस्थल नेपाललाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री