१९ असार २०८१, बुधबार

Tag: नेपालको स्पष्टोक्ति

एमसिसी अगाडि बढाउन सकिँदैन : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने स्पष्ट रुपमा बताएका छन् । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा