१ मंसिर २०८१, शनिबार

Tag: नेपालको प्रस्ताव

ओलीलाई खुशी पार्न संसद्को बैठक फागुन ४ गते गर्न प्रचण्ड र नेपालको प्रस्ताव

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी