२ कार्तिक २०८३, आइतबार

Tag: नेपालको जित

विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी भएको छ । जारी लिग-२ मा नेपालको १२औँ जित हो । यो जितपछि नेपालले एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउने सम्भावना बढेको छ ।