१९ जेष्ठ २०८१, शनिबार

Tag: नेपालको आशंका

माधव नेपालको आशंका : राष्ट्रपतिको सक्रियताले अनिष्ट त हुन लागेको होइन ?

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले के गर्न खोजेको भन्ने नबुझिएकोले आशंका पैदा भएको बताएका छन् । आफ्नो पार्टी एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता भएको पार्टी पुनर्गठन दिवसको अवसरमा आज