९ बैशाख २०८३, बुधबार

Tag: नेत्रकुमारी

नागरिकता पाउँदा अपाङ्गता भएकी नेत्रकुमारी दङ्ग

२८ मङ्सिर, पर्वत । परिवारका सदस्यको अपहेलनाका कारण नागरिकतासमेत पाउन नसकेकी अपाङ्गता भएकी नेत्रकुमारी कुँवरले नागरिकता प्रमाणपत्र पाउँदा बिहीबार निक्कै दङ्ग देखिनुभयो । आफूले जन्म दिएकी छोरीलेसमेत नचिन्दा नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकता दिलाएपछि उहाँ