३ असार २०८१, आइतबार

Tag: नेतृत्व छाड्ने

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने ओलीको घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने दावी छन् । जारी विधान महाधिवेशनमा आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमतमा पुर्‍याएर यस्तो-उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छाड्ने बताए ।