१८ असार २०८१, मंगलबार

Tag: नेतृत्व गर्छ

अध्यक्ष ओलीको दावी : एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने दावी गरेका छन् । एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले