२ कार्तिक २०८१, शुक्रबार

Tag: नेतृत्वको सरकार

माधव नेपाल नेतृत्वको सरकारपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल नेतृत्वको भविष्यमा बन्ने सरकारको कार्यकालपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्ने सर्त राखेका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाल नेतृत्वको