६ फाल्गुन २०८२, बुधबार

Tag: नेता माधवकुमार नेपाल

ओली र नेपालवीचको छलफल सकियो, के-के कुरा भयो ?

कात्तिक २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र विवाद चर्किदै गएपछि नेकपाका अध्यक्ष केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुले भेट गरेका छन्। आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म भएका भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे कुराकानी भएको