१४ असार २०८१, शुक्रबार

Tag: नेता देउवा

संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने देउवाको दावी

१६ फागुन, काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखा स्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पार्टीको तर्फवाट निर्वाचित सांसदको सम्मानमा आयोजना गरेको दिवा भोजमा बोल्दै पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।