१७ असार २०८१, सोमबार

Tag: नेकपा स्थायी समिति बैठक

बालुवाटारमा प्रधानमन्त्रीबिनै नेकपा स्थायी समिति बैठक शुरू

काठमाडौँ, असार १८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको हो । प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न