काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । एक नेताका अनुसार आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी छ । आफूले कारबाही