९ असार २०८१, आइतबार

Tag: नुहाउन गएका

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता

तुलसीपुर । दाङ जिल्लाको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका