४ चैत्र २०८१, मंगलबार

Tag: नीराजन बम

प्रचण्डको फोटो जलाउने राप्रपा नेता रिहा

हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका नेता नीराजन बम रिहा भएका छन् । चितवनको भरतपुर विमानस्थलबाट मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा