३१ भाद्र २०८१, सोमबार

Tag: नीति तर्जुमा

शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिनुभएको छ । शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी