१० बैशाख २०८३, बिहिबार

Tag: निस्दी लघुजलविद्युत्

निस्दी लघुजलविद्युत् : स्थानीयवासीको दैनिकी फेरियो

५ पुस, बेझाड । पाल्पा, निस्दी गाउँपालिका–५ गल्धाको ढुङ्गानाबेँसीमा सञ्चालित निस्दी लघु जलविद्युत् आयोजनाबाट यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासी घरघरमा आयोजनामार्फत बिजुली बत्ती उपभोग गर्न पाउँदा दङ्ग छन् । दुर्गम