१९ जेष्ठ २०८१, शनिबार

Tag: निसिम थापा

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडीको मृत्यु

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका २६ वर्षीय खेलाडी निसिम थापाको पोखरामा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको हो । आज बिहान पोखरामा नवौं राष्ट्रिय खेलकुद