बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलाई पार्टीले कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही