काठमाडौंका मुख्य पाँच स्थान दुई महिनाका लागि निषेधाज्ञा जारी
काठमाडौं । काठमाडौं जिल्लाका केही क्षेत्रहरुमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत शनिबार आदेश जारी गर्दै हिजो फागुन २५ आइतबारदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको हो । राष्ट्रपति कार्यालय