काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरोना महामारीको समयमा ओली सरकारको उपस्थिति दुई स्थानमा भेटिएको बताएका छन् । चीनवाट महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा नेपालमा पनि अहिले निषेधाज्ञा आजसम्म जारी छ । तर यो