१४ आश्विन २०८१, सोमबार

Tag: निश्चित छ

माधव नेपालको ठोकुवा : एमालेको पतन निश्चित छ

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पतन निश्चित भएको ठोकुवा गरेका छन् । अखिल नेपाल महिला सङ्घ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको