३ असार २०८१, सोमबार

Tag: निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन फुकुवा गरेको छ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्द्रले आज एक प्रेस रिलिज सार्वजनिक गर्दै उच्च अदालत पाटनको