३१ भाद्र २०८१, सोमबार

Tag: निर्वाचन मिति घोषणा

आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने तयारी

काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको