२ फाल्गुन २०८२, शनिबार

Tag: निर्वाचन कार्यक्रम स्थगित

एमाले महाधिवेशन : निर्वाचन कार्यक्रम स्थगित, भोलि बिहान ८ बजेबाट हुने

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया भोलि बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । केही समयपछि सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि