१७ असार २०८१, सोमबार

Tag: निर्वाचनको

प्रधानमन्त्रीसँग एमालेको आपत्ति राष्ट्रियसभा निर्वाचनको मिति नतोकिएकोमा

२० पुस, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले सरकारले प्रधानमन्त्री समक्ष आपत्ति जनाएको छ । बिहीबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी-जानी राष्ट्रियसभा निर्वाचनको