१४ बैशाख २०८३, सोमबार

Tag: निर्यात प्रवद्र्धन

निर्यात प्रवद्र्धनका लागि मिलेर काम गर्न सरकार र निजी क्षेत्र सहमत

काठमाडौँ । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नीतिगत सुधार गर्दै निर्यात प्रवद्र्धनका लागि साझा प्रयास गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन् । निर्यात व्यवसायी महासङ्घद्वारा आज यहाँ आयोजित समारोहमा सहभागी नेपाल सरकारका वरिष्ठ मन्त्री एवम् निजी क्षेत्रका प्रतिनिधिले साझा