३ आश्विन २०८१, बिहीबार

Tag: निर्माण कार्य

वीर अस्पताल निर्माण कार्यलाई तत्काल अगाडि बढाउने अर्थमन्त्रीको निर्देशन

भक्तपुर । अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा बन्ने वीर अस्पतालको नयाँ भवनका लागि आवश्यक पूर्वाधार तत्काल निर्माण शुरु गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । निर्माणस्थलको आज अर्थमन्त्री पौडेल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावतलगायतको टोलीले