२८ असार २०८२, शनिबार

Tag: निराश नबनौँ

निराश नबनौँ, देशलाई समृद्ध बनाउन सकिन्छ : सांसद डा. महतो

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. वीरेन्द्रप्रसाद महतो विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा–४ बाट निर्वाचित भएका हुन् । जनता समावादी पार्टी नेपालका प्रमुख सचेतक महतो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको