२३ भाद्र २०८१, आइतबार

Tag: निरपेक्ष रूपमा हेरिनुहुन्न

सेनाको संख्यालाई निरपेक्ष रूपमा हेरिनुहुन्न : रक्षामन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्ष रूपमा हेरिनु नहुने बताएका छन् । सरकारद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रममा रक्षा मन्त्रालय र मातहतका