३ असार २०८१, सोमबार

Tag: नियमित होस्

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भएपछि व्यवसायी भन्छन्- नियमित होस्

गण्डकी । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग