१२ आश्विन २०८१, शनिबार

Tag: नियमविपरीत अर्बौंको खर्च

स्थानीय तहले गरे नियमविपरीत अर्बौंको खर्च, करार नियुक्तिमा १ अर्ब

काठमाडौं । स्थानीय तहले नियमविपरीत अर्बौं रुपैयाँ खर्चंदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८/७९ मा आर्थिक मितव्ययीतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौंरुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । जसका कारण धेरै स्थानीय तह कुशासनको चक्रमा