भेनेजुएमा सङ्कट समाधान प्रयास, मोदुरोद्वारा निर्वाचन प्रस्ताव
२० माघ, काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मोदुरोलाई