२० असार २०८२, शुक्रबार

Tag: नारायणप्रसाद दाहाल

संसद्लाई जनमुखी बनाउन आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “हाम्रो साझा उद्देश्य संसद््लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी