नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट चुनाव लड्ने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ भए पनि श्रेष्ठ यसपालि सर्लाही-३ बाट चुनाव लड्ने निश्चित भएको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ २०७४ को