१५ असार २०८१, शनिबार

Tag: नारायणकाजीको खुलासा

एमसीसी असफल बनाउने शर्तमा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको थियो : नेता श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको आज खुलासा गरेका छन् । आज बुधबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले अमेरिकी