८ आश्विन २०८१, मंगलबार

Tag: नाराजुलुस

बेवारिसे भएपछि कर्मचारीले सिंहदरबारभित्रै गरे नाराजुलुस

२४ साउन, काठमाडौं । उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् । गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन्