३ आश्विन २०८१, बिहीबार

Tag: नामकरण परिवर्तन

सुकेटार विमानस्थललाई ‘रविन्द्र विमानस्थल’ नामाकरण गर्ने गरेपछि भट्टराईले दिए कडा प्रतिक्रिया

फुङ्लिङ । ताप्लेजुङ्का राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ नामाकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा