४ फाल्गुन २०८२, सोमबार

Tag: नामकरण

स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने

२४ कात्तिक, हेटौँडा । प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ ।