८ आश्विन २०८१, मंगलबार

Tag: नाबालकलाई बहुमुद्दा नचलाइने

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई बहुमुद्दा नचलाइने

काठमाडौँ । महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ । महान्यायाधिवक्ता रमेश बडालले आज मातहातका सरकारी वकिल कार्यालयलाई