५ फाल्गुन २०८२, मंगलबार

Tag: नाडा अटो शो

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

काठमाडौं । नबिल बैंकले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ। भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रुपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर योजना