काठमाडौँ । नेपाल एशोसिशयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित भएका छन् । नाट्टाको ५९औँ वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्ष सविता केसी भट्टराई, महासचिव राजकुमार देवकोटा, सचिव रमेश