२१ श्रावण २०८३, बिहिबार

Tag: नागेन्द्र साह

नेपाल आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको हो । उनी यसअघि आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । उद्योग,