वादी समुदायको माग पूरा गर्न आग्रह
कर्णाली । सुर्खेतस्थित विभिन्न नागरिक सङ्गठनले पाँच दिनदेखि आन्दोलनमा उत्रेका सीमान्तकृत वादी समुदायको माग पूरा अपिल गरेका छन् । मानवअधिकार र खाद्य सुरक्षाका क्षेत्रमा कार्यरत सङ्घ–सङ्गठनले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका ती समुदायका माग पूरा गर्न